FAQs Complain Problems

समाचार

वडा नं ४

पर्यटकीय नगर धुलिखेल नगरपालिकाको वडा नं ४ साबिक धुलिखेल नगरपालिका वडा नं ७ को बखुन्डोल क्षेत्र मिलेर बनेको छ | जनसंख्या ४७९८ रहेको  यस वडाका जनप्रतिनिधि श्री उत्तम प्रसाद तिमल्सिना हुनुहुन्छ उहाँ स्थानीय निर्बाचन २०७९ बाट अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो | काठमाडौँ बिश्वबिद्यालय अबस्थित यस वडामा नयाँ बस्तिको समेत विकास भईरहेको छ र यसलाई शिक्षाको हबको रुपमा समेत हेर्ने गरिएको छ |

Population: 
५८३९
Ward Contact Number: 
011-415318
Weight: 
0