FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

News and Notices

ईन्टरनेट जडान कार्यका लागि सिलबन्दी दरभाउ पत्र आह्वान सम्बन्धी सूचना

यस धुलिखेल नगरपालिका नगरकार्यपालिकाको कार्यालय तथा अन्तर्गतका १२ वटा वडा कार्यालयहरुमा ईन्टरनेट जोड्ने कार्य सिलबन्दी दरभाउपत्रद्वारा गराउनु पर्ने भएकोले सम्बन्धित ईच्छुक संस्था/ सप्लायर्सबाट  शिलबन्दी दरभाउपत्र आह्वानका लागि यो सूचना प्रकाशित गरिएको छ |

Pages