FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

News and Notices

विभिन्न नगरपालिकाको टोलि द्वारा धुलिखेल नगरपालिका,धुलिखेल अस्पताल तथा धुलिखेल खानेपानीको अवलोकन भ्रमण यस क्रममा धुलिखेल नगरपालिकाले गरेका असल अभ्यास बारे प्रस्तुतिकरण एबं अनुभब आदानप्रदान कार्यक्रम नगर सभाहलमा सम्पन्न !!

धनगढी उप-महानगरपालिका,शुक्लाफाँटा नगरपालिका,गोदावरी नगरपालिका र भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्यू सहितको टोलि द्वारा धुलिखेल नगरपालिका,धुलिखेल अस्पताल तथा धुलिखेल खानेपानीको अवलोकन भ्रमण यस क्रममा धुलिखेल नगरपालिकाले गरेका असल अभ्यास बारे प्रस्तुतिकरण एबं अनुभब आदानप्रदान कार्यक्रम

Pages