USAID को सहयोग तथा ECO नेपालको सहकार्य र धुलिखेल नगरपालिकाको आयोजनामा नेपालमा विपद जोखिम संबेदनशील पर्या पर्यटन प्रवर्द्धनमा निजि क्षेत्र संग साझेदारी परियोजना अन्तर्गत जोखिम सम्बेदनशील पर्यटन विकास योजना तथा अन्य दस्ताबेज मस्यौदामा छलफल गर्नका लागि आयोजित अन्तरक्रिया कार्यक्रम नगर सभाहलमा संचालन
World Bank south Asia का Vice President Hartwig Schafer ,World Bank Maldives, Nepal र Sri Lanka का Operation Manager, भीमेश्वर र हरिवन नगरपालिकाका प्रमुख ज्यू तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह सचिब,अर्थ मन्त्रालयका उप सचिब ज्यू सहितको उच्च स्तरीय टोलि द्वारा धुलिखेल नगरपालिकाको
चितवनको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सूचना प्रबिधि अधिकृत सहितको टोलिद्वारा धुलिखेल नगरपालिकाले सूचना प्रविधि क्षेत्रमा गरेका असल अभ्यास,सर्भर व्यवस्थापन,फाइबर व्यवस्थापन, E-payment system लगायत अन्य पूर्वाधारहरुको अध्यन अवलोकन भ्रमण गर्नुहुँदै !!
सामान्य अवस्था वा कोभिड महामारी: बाल अधिकार संरक्षण हाम्रो जिम्मेवारी भन्ने मूल नाराका साथ ५७ औं राष्ट्रिय बाल दिवस को अवसरमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्वारा आयोजित भर्चुअल कार्यक्रममा सहभागी हुनुहुंदै नगर प्रमुख एबं नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जु ज्यू !!