FAQs Complain Problems

समाचार

News and Notices

धुलिखेल नगरपालिका जिल्ला बन कार्यालय र स्थानीय बासिको साझेदारितामा रु .२६ लाखमा निर्मित बुद्ध- बखुन्डोल पार्कको उद्दधाटन गर्नु हुँदै नगर प्रमुख श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ तथा उप-प्रमुख बिमला कुमारी शर्मा चौलागाईं ज्यू

धुलिखेल नगरपालिका जिल्ला बन कार्यालय र स्थानीय बासिको साझेदारितामा रु .२६ लाखमा निर्मित बुद्ध- बखुन्डोल पार्कको उद्दधाटन गर्नु हुँदै नगर प्रमुख श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ तथा उप-प्रमुख बिमला कुमारी शर्मा चौलागाईं ज्यू !!

Swiss/ Helbitas नेपालको सहयोगमा धुलिखेल नगरपालिका लगायत काभ्रेका ५ वटा नगरपालिका तथा गाउँ पालिकामा संचालित सुरक्षित आप्रवासन (सामी) परियोजनाले हालसम्म गरेका कार्यहरु र यसको प्रगति समिक्षाको संयुक्त भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न !!

Swiss/ Helbitas नेपालको सहयोगमा धुलिखेल नगरपालिका लगायत काभ्रेका ५ वटा नगरपालिका तथा गाउँ पालिकामा संचालित सुरक्षित आप्रवासन (सामी) परियोजनाले हालसम्म गरेका कार्यहरु र यसको प्रगति समिक्षाका साथै बिभिन्न पालिकाले गरेका कामहरुको अनुभब आदानप्रदान गर्न स्थानीय सेवा .प्रदायक (Civic Forum) सहितको संयुक

Pages