FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

विषयगत समितिहरुको बैठक सन्चालन |

विभिन्न  विषयगत समिति बैठक सन्चालन विभिन्न  विषयगत समिति बैठक सन्चालन विभिन्न  विषयगत समिति बैठक सन्चालन
विभिन्न  विषयगत समिति बैठक सन्चालन विभिन्न  विषयगत समिति बैठक सन्चालन विभिन्न  विषयगत समिति बैठक सन्चालन

नगर सभाको लागि आवश्यक तयारी  तथा समृद्ध धुलिखेल नगरपालिकाका निर्माणका लागि विभिन्न विषयगत क्षेत्र सम्बन्धि  छलफल तथा मार्गदर्शनका लागि धुलिखेल नगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा मिति २०७४/०३/२४ गते विहान ८:००  बिभिन्न विषयगत समितिको बैठक आयोजना गरी संचालन गरिदै  |