FAQs Complain Problems

समाचार

Photo Gallery

CAC has been formed on 2015 October 7 on Dhulikhel Municipality ward no. 4

CAC formation at ward no. 4

धुलिखेल नगरपालिकाले मिति २०७२-०६-०६ मा आ.व. २०७१/७२ मा सञ्चरेका विभिन्न योजना तथा कार्यक्रमहरुको समिक्षा सम्पन्न भयो। नगरपालिकाका कार्यकारी अधिकृत श्री मिनाक्षी भूर्तेलको सभापतित्वमा भएको कार्यक्रममा आर्थिक शाखाका प्रमुख श्री विष्णु कुमार श्रेष्ठ ज्युले न.पा. का आय-व्यय तथा विभिन्न खर्चहरु सम्बन्धी प्रस्तुती दिनुभएको थियो । त्यसै गरि नगरपालिकाले सञ्चाल गरेको विभिन्न योजनाहरुको प्रस्तुती न.पा.का योजना तथा अनुगमन शाखाका प्रमुख श्री बिजय कुमार बडालले गर्नुभएको थियो । नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख श्री श्रीविक्रम ब्याञ्जु ज्युले लक्षित वर्गहरुला लागि सञ्चालन भएका कार्यक्रमहरुको बारेमा बताउनुभएको थियो । न.पा.का सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटनादर्ता तथा गुनासो सम्बन्धी भएका विभिन्न कार्यहरुको बारेमा बताउनुभयो । विभिन्न उपस्थितहरुबाट आएका प्रश्नहरुको उत्तर सम्बन्धित शाखा प्रमुखहरुबाट भएको थियो ।

कार्यक्रम नेपाल नगरपालिका संघका उपाध्यक्ष श्री अशोक ब्याञ्जुको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, वडा नागरिक मञ्चका प्रतिनिधिहरु तथा स्थानीय नगरवासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

बार्षिक प्रगित समिक्षा कार्यक्रम, बार्षिक प्रगित समिक्षा कार्यक्रम, बार्षिक प्रगित समिक्षा कार्यक्रम, बार्षिक प्रगित समिक्षा कार्यक्रम, बार्षिक प्रगित समिक्षा कार्यक्रम

Pages