सूचना प्रबिधि सम्बन्धि क्षमता विकास एबं धुलिखेल नगरपालिकाको आयोजना तथा नगर विकास कोषको सहयोगमा निर्माण भएको ICT Based Integrated Municipal Service Delivery System(IBIMSD) संचालन सम्बन्धि तालिम कार्यक्रम नगर प्रमुख,नगर उप प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत ज्यूको आतिथ्यतामा सम्पन्न !!
धुलिखेल नगरपालिकाद्वारा आयोजित नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा एथलेटिक्स तथा भलिवल तर्फ गरि १० स्वर्ण,४ रजत र २ काश्य पदक गरि जम्मा १६ पदक प्राप्त गर्दै संजीवनी मा.बि धुलिखेलले राष्ट्रपति रनिङ्ग शिल्ड २०८० को बिजेता बनेको छ !!
धुलिखेल नगरपालिकाको आयोजनामा आजबाट धुलिखेल खेल मैदानमा सुरु हुन लागेको नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड २०८० को नगर प्रमुख ज्यूद्वारा उद्घाटन !!प्रतियोगितामा नगर भित्रका ३९ विद्यालय मध्ये ३२ विद्यालयका ५ सय ५६ जना विद्यार्थी सहभागी छन भने ५६ वटा बिधामा प्रतिस्पर्धा हुने छ !!