FAQs Complain Problems

समाचार

वडा नं ३

पर्यटकीय नगर धुलिखेल नगरपालिकाको वडा नं ३ साबिक धुलिखेल नगरपालिका ६ बाँसघारी मिलेर बनेको छ | २५३३ जनसंख्या रहेको यस वडाका जनप्रतिनिधि श्री गणेश आचार्य हुनुहुन्छ | २०७९ को स्थानिय निर्बाचनबाट उहाँ अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |  यो क्षेत्रलाई  मुलत दुध तथा तरकारीको उत्पादनका  साथै पर्यटकीय क्षेत्रको रुपमा समेत बिकसित भएको मान्न सकिन्छ |

Population: 
२३३६
Ward Contact Number: 
011-491133
Weight: 
0