FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

काठमाडौँ महानगरपालिकाका उप -प्रमुख हरिप्रभा खड्गीज्यू सहितको टोलीद्वारा धुलिखेल नगरपालिकाको भ्रमण गर्नुहुँदै !!

काठमाडौँ महानगरपालिकाका उप -प्रमुख हरिप्रभा खड्गीज्यू सहितको टोलीद्वारा धुलिखेल नगरपालिकाको भ्रमण तथा हाल विश्वभर फैलिरहेको COVID -19 बाट बच्न नगरले गरेका काम कारबाही अबको कार्यदिशा लगायत अन्य समसामयिक बिषयमा  नगरपालिका संघका अध्यक्ष एबं धुलिखेल नगरपालिकाका प्रमुख श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यू ,उप प्रमुख बिमला कुमारी शर्मा ज्यू तथा प्रमुख प्रशासकीय अधिकृत ज्यू संग अन्तरक्रिया गर्नु हुँदै !!!