FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

धुलिखेल नगरपालिका नगर सभाको १२ औं अधिवेशन (विधेयक अधिवेशन) नगर सभाहलमा सम्पन्न !!

धुलिखेल नगरपालिका नगर सभाको १२ औं अधिवेशन (विधेयक अधिवेशन) नगर सभाहलमा सम्पन्न !! सभाबाट धुलिखेल नगरपालिकाको विनियोजन ऐन २०७९ प्रथम संसोधनका लागि बनेको विधेयक,आर्थिक ऐन २०७९ प्रथम संसोधनका लागि बनेको विधेयक तथा नक्सा पास विशेष व्यवस्था सम्बन्धि कार्यविधि २०७९ विधेयक सर्वसम्मत रुपमा पारित साथै सभामा नगरपालिकाका संस्थापक नगर प्रमुख श्री बेल प्रसाद श्रेष्ठ ज्यूद्वारा विशेष सम्बोधन गर्नु भई सो समयमा नगर पालिका स्थापना तथा संचालन गर्दाको अवस्था एबं चुनौती बारे जनप्रतिनिधि ज्यूहरुबीच आफ्ना अनुभब साझा गर्नु हुँदै !!