FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

सूचना प्रबिधि सम्बन्धि क्षमता विकास एबं धुलिखेल नगरपालिकाको आयोजना तथा नगर विकास कोषको सहयोगमा निर्माण भएको ICT Based Integrated Municipal Service Delivery System(IBIMSD) संचालन सम्बन्धि तालिम कार्यक्रम संचालन हुँदै !!

सूचना प्रबिधि सम्बन्धि क्षमता विकास एबं धुलिखेल नगरपालिकाको आयोजना तथा नगर विकास कोषको सहयोगमा निर्माण भएको ICT Based Integrated Municipal Service Delivery System(IBIMSD) संचालन सम्बन्धि तालिम कार्यक्रम नगर प्रमुख,नगर उप प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत ज्यूको आतिथ्यतामा सम्पन्न !! कार्यक्रममा वडा अध्यक्ष,वडा सचिब तथा शाखा प्रमुख ज्यूको सहभागिता रहेको थियो |