FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

The Asia Foundation संग देशको परिवर्तित संरचनामा सेवाग्राही र सेवाप्रदायक (सरकारी निकाय) को व्यवहारमा आएको परिवर्तन (Behavioral Change) सम्बन्धि अन्तरक्रिया कार्यक्रम !!

The Asia Foundation ले देशको परिवर्तित संरचनामा सेवाग्राही र सेवाप्रदायक (सरकारी निकाय) को व्यवहारमा आएको परिवर्तन (Behavioral Change) सम्बन्धि अध्यन गरि सो को आधारमा विभिन्न कार्यक्रम संचालन गर्ने सम्बन्धमा अन्तरक्रिया गर्नु हुँदै नगर प्रमुख ज्यु तथा प्रमुख प्रशासकीय अधिकृत ज्यु !!!