६८१२ मिटर अग्लो आमादब्लम हिमाल आरोहण गर्न प्रस्थान गर्न लाग्नु भएका धुलिखेल नगरपालिका वडा नं १ देविटार निवासी श्री लक्मी तामाङलाई धुलिखेल नगरपालिकाको झन्डा हस्तान्तरण तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर सभाहलमा संचालन हुँदै !! यस क्रममा निजलाई नगरपालिकाद्वारा बाटो खर्च स्वरूप प्रदान गरिएको रु.