FAQs Complain Problems

समाचार

News and Notices

धुलिखेल नगरपालिकाले संचालन गर्न लागेको E-payment system को समुद्घाटन गर्नु हुँदै नगरपालिका संघका अध्यक्ष एब धुलिखेल नगरपालिकाका प्रमुख श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यू !!

धुलिखेल नगरपालिकालाई स्मार्ट सिटिको रुपमा विकास गर्ने नगरको योजना अनुरुपको एक खुट्किला पार गर्दै नगरपालिकामा तिर्नु पर्ने सम्पतिकर,व्यवसायकर,घर बहालकर लगायतका कर अनलाईन प्रणाली मार्फत भुक्तानी गर्ने प्रयोजनका लागि धुलिखेल नगरपालिकाले संचालन गर्न लागेको E-payment system को समुद्घाटन गर्नु हुँदै नग

Pages