FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

Notice about Ward Citizenship Forum Formation on new wards

Notice on New WCF Formation on New Wards

यस धुलिखेल नगरपालिकाको विभिन्न वडाहरुमा सामाजिक परिचालन अन्तर्गत वडा नागरिक मञ्च समिति गठन गरिसकिएकोमा थप वडाहरु १०, ११, १२ र १३ (तत्कालिन काभ्रे गा.वि.स) क्षेत्रहरुमा समेत गठन गरिने भएकोले सम्बन्धित वडा अन्तर्गतका लैङ्गिक एंवम् सामाजिक समावेशीकरणका आधारमा सबै वर्ग, लिङ्ग, जातजाति तथा सामाजिक सँस्था, वडाका गन्यमान्य, विपन्न समूह, बाल क्लब, आमा समूह, शिक्षक, विद्यमान सक्रिय स्थानीय संघ संस्थाका प्रतिनिधित्व सुनिश्चित हुने गरी बढिमा २७ जना ब्यक्ति रहेको मञ्च गठन हुने भएकोले सम्बन्धित सरोकार व्यक्ति तथा संघ-संस्था, बालक्लबहरुलाई देहायका वडाहरुमा देहाएका मिति, समय र स्थानमा उपस्थिति भै समन्वयका लागि हार्दिक अनुरोध छ ।

वडा नं.

स्थान

मिति तथा समय

१०

नवज्योति प्रावि

२०७२-०७-१५, विहान ८ बजे

११

मिजारटोल, माथिल्लो पिपलबोट

२०७२-०७-१६, विहान ८ बजे

१२

कोईराला टोल, पात्लेखेत

२०७२-०७-१८, विहान ८ बजे

१३

सरस्वती प्रा.वि., बडाल गाउँ

२०७२-०७-२०, विहान ८ बजे