FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

सूचना तथा समाचार

कर्मचारीहरुको सम्पत्ती विवरण पेश गर्ने वारे सूचना

धुलिखेल नगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले मिति २०७४ श्रावण ३२ गते भित्र सम्पत्ती विवरण पेश गर्नुहुन अनुरोध गरिन्छ |----सामान्य प्रशासन शाखा धुलिखेल नगरपालिका

सम्पत्ती विवरण फाराम डाउनलोड गर्न तलको लिंकमा गई डाउनलोड गर्न सकिन्छ |

Pages