FAQs Complain Problems

समाचार

वडा नं ६

पर्यटकीय नगर धुलिखेल नगरपालिकाको वडा नं ६ साबिक धुलिखेल नपा ४ र ५ मिलेर बनेको छ | जनसंख्या २११४ रहेको यस वडाका वडा अध्यक्ष श्री संजय कोजु हुनुहुन्छ | उहाँ स्थानीय निर्बाचन २०७९ बाट अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो | यो वडा राजा आनन्ददेव मल्लद्वारा ब्यबस्थित रुपमा विकास भएको हो यहाँ नेवार समुदायको बाहुल्यता रहेको छ तथापी अन्य समुदायको समेत उल्लेख्य बसोबास रहेको यस वडा लाइ मुख्य धुलिखेल सहरको  रुपमा लिने गरिन्छ | यहाँ सामुदायिक धुलिखेल अस्पताल,गीता मन्दिर ,प्राचिन भगवती मन्दिर जस्ता धार्मिक धरोहर रहेको यो सहर पुरानो सहर पनि हो |

Population: 
२१२५
Ward Contact Number: 
011-491087
Weight: 
0