FAQs Complain Problems

समाचार

वडा नं ५

धुलिखेल नगरपालिकाको वडा नं ५ साबिक धुलिखेल नगरपालिका वडा नं ८ र ९ मिलेर बनेको छ |यहाँको जनसंख्या १८५२ रहेको छ यहाँका जनप्रतिनिधि श्री प्रमोद सुन्दर श्रेष्ठ हुनुहुन्छ |  प्राचिन श्रीखण्डको रुख रहेको यस क्षेत्रलाई श्रीखण्डपुरको नामले चिनिन्छ | यो बस्ति मल्ल काल देखि नेवार बस्तीको रुपमा विकास भएको हो | सूचना प्रबिधिको क्षेत्रमा काम गर्ने IT Park र अनाथ बालबालिका हरुको लागि स्थापित SOS बाल ग्राम समेत यसै वडामा रहेको छ |

Population: 
२९९७
Ward Contact Number: 
0116627940
Weight: 
0