FAQs Complain Problems

समाचार

वडा नं ११

पर्यटकीय नगर धुलिखेल नगरपालिकाको वडा नं ११ साबिक पात्लेखेत गाउँ विकास समितिका सबै ९ वडा हरु मिलेर बनेको छ | यहाको जनसंख्या ४१९२ रहेको छ | श्री नारायण प्रसाद बडाल यहाँका वडा अध्यक्ष हुनुहुन्छ | उहाँ स्थानीय निर्बाचन २०७९ बाट अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो | दुध तरकारी फलफुल र पर्यटन यहाँको मुख्य बिशेषता भएको यो वडा धुलिखेल नगरको सबै भन्दा ठुलो वडा हो |

Population: 
३४०७
Ward Contact Number: 
011-691146
Weight: 
0