FAQs Complain Problems

समाचार

वडा नं १

पर्यटकीय नगर धुलिखेल नगरपालिकाको वडा नं १ साबिक देविटार गाउँ विकास समितिका वडाहरु  १,२,३,६,७,८,९, मिलेर बनेको छ | यहाँको जनसंख्या २२४० रहेको छ | यस वडाका जनप्रतिनिधि सन्त बहादुर लामा २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो | विशेष गरि तामाङ,ब्राम्हण,क्षेत्रीको बसोबास रहेको यो वडा कृषि क्षेत्रमा आधारित छ |

Population: 
१९८२
Ward Contact Number: 
011-685887
Weight: 
0