FAQs Complain Problems

समाचार

वडा नं ७

पर्यटकीय नगर धुलिखेल नगरपालिकाको वडा नं ७ साबिक धुलिखेल २ र ३ मिलेर बनेको छ | जनसंख्या ४१९० रहेको यस वडाका वडा अध्यक्ष श्री रोमी प्रसाद श्रेष्ठ हुनुहुन्छ | उहाँ स्थानीय निर्बाचन २०७९ बाट अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो | राजा आनन्ददेव मल्लद्वारा ब्यबस्थित रुपमा विकास भएको यो सहर १२ औ शताब्दीबाट  नै नेवार समुदायको बसोबास भएको सहर हो यहाँ  हरिशिद्धि,शेषनारायण,लंखनामाई गरुड र मनाबिनायक लगायतका मन्दिरहरु रहेका छन् |

Population: 
२८८९
Ward Contact Number: 
011-491134
Weight: 
0