FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

लैंगिक हिंसा नगरी समान व्यवहार गरौ महिला पुरुष दुवै यो हिंसामा नपरौ भन्ने धुलिखेल नगरको नारा सहित आयोजित लैंगिक हिंसा बिरुद्दको १६ दिने अभियान २०२० सुभारम्भ कार्यक्रम नगर सभाहलमा संचालन हुँदै !!

अन्तरास्ट्रिय महिला हिंसा बिरुद्दको दिवसको अवसरमा हिंसा अन्त्यको प्रतिबद्धता:व्यक्ति समाज र सबैको ऐक्येबद्दता भन्ने राष्ट्रिय नाराका साथमा लैंगिक हिंसा नगरी समान व्यवहार गरौ महिला पुरुष दुवै यो हिंसामा नपरौ भन्ने धुलिखेल नगरको नारा सहित आयोजित लैंगिक हिंसा बिरुद्दको १६ दिने अभियान २०२० सुभारम्भ क

काठमाडौँ उपत्यकाको वायु प्रदुषण व्यवस्थापनका बिषयमा उपत्यकाका स्थानीय सरकारका प्रतिनिधिहरुसँग गोष्ठी" बिषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुहुंदै नगरपालिका संघका अध्यक्ष एबं धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्यान्जु ज्यू !!

स्वास्थ तथा जनसंख्या मन्त्रालय (MoHP), वातावरण बिभाग (DoE), विश्व स्वास्थ्य संगठन (WHO), नेपाल नगरपालिका संघ (MuAN), र स्वच्छ उर्जा नेपाल (CEN) को संयुक्त आयोजनामा "काठमाडौँ उपत्यकाको वायु प्रदुषण व्यवस्थापनका बिषयमा उपत्यकाका स्थानीय सरकारका प्रतिनिधिहरुसँग गोष्ठी" बिषयक भर्चुअल अन्तरक्रिया कार्

Pages