उप प्रमुखज्यु सहित गर्नु हुँदै नगर प्रमुख एबं नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यु तथा नगर उप-प्रमुख,प्रमुख प्रशासकीय अधिकृतज्यु तथा कर्मचारी हरु !!
भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र को आयोजना तथा धुलिखेल नगरपालिकाको सहकार्यमा "खोप लगाउ रेबिज उन्मुलन गरौँ " भन्ने नाराका साथ १३ औ बिश्व रेबिज दिवस २०७६ को अबसरमा आश्विन ५ गते देखि ११ गते सम्म संचालित रेबिज सप्ताहमा सामुदायिक कुकुर हरुलाई बन्ध्याकरण गरिंदै सो अबसरमा ५ दिन को अबधिमा ५०