FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

संबिधान दिवस २०७६ को अबसरमा आयोजित संबिधान पार्क शिलान्यास कार्यक्रम !!

संबिधान दिवस २०७६ को अबसरमा धुलिखेल नगरपालिका वडा नं ८ स्थित गौखुरेश्वोर सामुदायिक बनमा निर्माण हुने  संबिधान पार्क शिलान्यास गर्नु हुँदै धुलिखेल नगरपालिकाका  नगर प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यु साथमा प्रमुख जिल्ला अधिकारी ज्यु तथा जनप्रतिनिधि,नगरका प्रमुख प्रशासकिय अधिकृत  तथा कर्मचारीहरु !!