FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

नेपाल भ्रमण बर्ष २०२० को पूर्व तयारी तथा छलफल कार्यक्रम धुलिखेल नगरपालिका सभाहलमा संचालन हुँदै |

नेपाल भ्रमण बर्ष २०२० को पूर्व तयारी तथा छलफल कार्यक्रम धुलिखेल नगरपालिका सभाहलमा संचालन हुँदै |
सो कार्यक्रम मा धुलिखेल नगरपालिका का प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यु बाट नेपाल भ्रमण बर्ष २०२० को लागि धुलिखेल नगर,निजि संघ संस्था,गैर सरकारी संस्था सबै मिलेर पर्यटन बर्ष लाई सफल बनाउन गर्नु पर्ने बिबिध कार्ययोजना प्रस्तुत गर्नु भयो साथै निजि क्षेत्र बाट पनि बिभिन्न प्रकारका सुझाब हरु प्रस्तुत भएका थिय |