FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

मेयर संग विद्यार्थी कार्यक्रम धुलिखेल संजीवनी नमुना मा.बि मा संचालन हुँदै !!

धुलिखेल नगरपालिका शिक्षा शाखाद्वारा  धुलिखेल संजीवनी नमुना मा.बि मा  आयोजित मेयर संग बिद्यार्थी कार्यक्रममा बिद्यार्थीहरुका जिज्ञासा तथा प्रश्नहरुको उपर प्रकास पार्नुहुँदै तथा आफ्ना भनाइहरु राख्नु हुँदै नगर प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यु साथै सो कार्यक्रममा जनप्रतिनिधिज्युहरु,नगर शिक्षा समितिका पदाधिकारी, नगर शिक्षा शाखा प्रमुख,पत्रकार,सो बिद्यालयका शिक्षक लगायतको उपस्थिति रहेको थियो !!