FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

नेपाल आर्थिक पत्रकार समाज र नेपाल आर्थिक संघद्वारा संयुक्त रुपमा Video conference मार्फत आयोजित "अबको बजेटमा प्रदेश र स्थानीयतहको सम्बोधन बारे पुर्व बजेट छलफल" सम्बन्धि बैठकमा सहभागी हुनुहुंदै नगरपालिका संघका अध्यक्ष एबं धुनपा प्रमुख अशोक कुमार ब्यान्जु

नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेपाल आर्थिक संघद्वारा संयुक्त रुपमा Video conference मार्फत आयोजित "अबको बजेटमा प्रदेश र स्थानीय तहको सम्बोधन बारे पुर्व बजेट छलफल" सम्बन्धि बैठकमा सहभागी हुनुहुंदै नगरपालिका संघका अध्यक्ष एबं धुलिखेल नगरपालिकाका प्रमुख श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यू सो कार्यक्रममा सबै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ज्यू ,नगरपालिका संघका प्रमुख ,गाउँ पालिका प्रमुख अर्थशास्त्रीहरु र आर्थिक पत्रकारहरु को सहभागिता रहेको थियो |