FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

दक्षिण एशिया क्षेत्रीय सल्लाहकार(अपाङ्गता समाबेशिता हेर्ने) पारुल शर्मा तथा युएन ह्याबिट्याट भारत कार्यालयका कार्यक्रम संयोजकआदिश्री पण्डाको टोलिद्वारा धुलिखेल नगरपालिका र विभिन्न वडाहरुको भ्रमण तथा अपाङ्गता परिषदका पदाधिकारी ज्यूहरु संग छलफल !!

UNHABITAT एशिया प्रशान्त क्षेत्रीय कार्यालयद्धारा नेपाल, भारत, बंगलादेश र श्रीलंकामा सन्चालित "Mainstreaming LNOB in Urban Policies and Programs in South Asia" परियोजनाका दक्षिण एशिया क्षेत्रीय सल्लाहकार(अपाङ्गता समाबेशिता हेर्ने) पारुल शर्मा तथा युएन ह्याबिट्याट भारत कार्यालयका कार्यक्रम संयोजकआदिश्री पण्डाको टोलिद्वारा धुलिखेल नगरपालिका र विभिन्न वडाहरुको भ्रमण तथा अपाङ्गता परिषदका पदाधिकारी ज्यूहरु संग Disability Inclusion सम्बन्धमा आवश्यक एबं अन्तरक्रिया गर्नुहुँदै !!