FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

नगर विकास कोषको सहकार्यमा धुलिखेल नगरपालिकाको वडा नं ४ मा नेपालमै पहिलो पटक लागु गर्न लागिएको Street Addressing सहितको House numbering System लाई अन्तिम रुप दिई सो प्रणाली लागु गर्नका लागि सेवा प्रदायक संस्था र नगरपालिका बीच छलफल हुँदै !!