FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

काभ्रे भ्यालीको समग्र बिकासको लागि तयार गरिने रणनीतिक सहरी पुर्बाधार विकास योजना निर्माण (SUIDP) को परियोजना परिचयात्मक कार्यशाला गोष्ठी धुलिखेल नगरपालिका सभाहलमा हुँदै !!

नेपाल सरकार सहरी विकास मन्त्रालय,सहरी विकास तथा भबन निर्माण बिभाग र TC NREC-MCS JV बिचमा काभ्रे भ्यालीको समग्र बिकासको लागि तयार गरिने रणनीतिक सहरी पुर्बाधार विकास योजना निर्माण (SUIDP) को परियोजना परिचयात्मक कार्यशाला गोष्ठी धुलिखेल नगरपालिका सभाहलमा हुँदै !!