FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

"कोटा भर्नाको लागि निबेदन दिने सम्बन्धि धुलिखेल नगरपालिकाको सूचना !!"

प्रस्तुत सम्बन्धमा काठमाडौँ बिश्वबिद्यालय को प.स २६/२४१/०७६/७७ मिति २०७६/४/२७ को पत्र अनुसार काठमाडौँ बिश्वबिद्यालयको मिति २०७६/०४/२७ मा प्रकाशित गरेको कोटा भर्ना सम्बन्धि सूचना अनुसार स्कुल अफ साईन्स र स्कुल अफ ईन्जीनियरिंङ्ग स्नातक तहमा अध्यन गर्न ईच्छुक KUCAT (CBT) 2019 उतिर्ण भई बिषयगत न्युनतम मापदण्ड पुरा गरेका धुलिखेल नगरपालिकामा स्थायी बसोबास भएका बिद्यार्थीलाई आफ्नो सम्बन्धित वडा कार्यालयको सिफारिस सहित मिति २०७६/०४/३० गते भित्र यस नगरपालिकामा निबेदन दिनुहुन सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ |
शिक्षा,युवा तथा खेलकुल शाखा धुलिखेल नगरपालिका