FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

जिल्ला विपद व्यवस्थापन समितिको बैठक धुलिखेल नगर बैठक कक्षमा बस्दै सो बैठकमा हाल बिश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस COVID-19 बाट सिर्जित परिस्थितिमा जिल्लामा योजना संचालन तथा लक डाउनको पूर्ण पालना सम्बन्धमा छलफल हुदै !!!