FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

त्रिबेणी गाउँपालिका रोल्पाका गाउँपालिका अध्यक्ष,उपाध्यक्ष ,गाउँ कार्यपालिकाका पदाधिकारी ,गाउँ शिक्षा समितिका पदाधिकारी ,प्रधानाध्यापक ,शिक्षक सहितको टोलिद्वारा धुलिखेल नगरपालिकाको भ्रमण !!

त्रिबेणी गाउँपालिका रोल्पाका गाउँपालिका अध्यक्ष,उपाध्यक्ष ,गाउँ कार्यपालिकाका पदाधिकारी ,गाउँ शिक्षा समितिका पदाधिकारी ,प्रधानाध्यापक ,शिक्षक सहितको टोलिद्वारा धुलिखेल नगरपालिकाको भ्रमण !! साथै धुलिखेलले शिक्षाको क्षेत्रमा गरेको शिक्षा सम्बन्धी कार्यक्रम एबं बहुकक्षा बहु स्तर(MGML) शिक्षण पद्दतिको स्थलगत अवलोकन लगायत नगरले गरेका विविध असल अभ्यासहरु बारे अनुभब आदानप्रदान कार्यक्रम नगर सभाहलमा सम्पन्न !!