FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

धनकुटा नगरपालिकाकाबाट धुलिखेल नगरपालिकाको भ्रमणमा आएको टोलि संग खानेपानी लगायत बिबिध बिषयमा छलफल तथा अन्तरक्रिया गर्नु हुँदै नगर प्रमुख ,उप प्रमुख ज्यु !!

उप प्रमुखज्यु सहित गर्नु हुँदै नगर प्रमुख एबं नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यु तथा नगर उप-प्रमुख,प्रमुख प्रशासकीय अधिकृतज्यु तथा कर्मचारी हरु !!