FAQs Complain Problems

समाचार

धुलिखेल नगरपालिकाको वडा नं ४ मा नेपालमै पहिलो पटक लागु गरिएको Street Addressing सहितको House numbering System(Navigation based house Numbering system) लाई नगरका थप २ वडाहरु वडा नं ६ र ७ मा समेत आज देखि लागु गरिएको छ |

धुलिखेल नगरपालिकाको वडा नं ४ मा नेपालमै पहिलो पटक लागु गरिएको Street Addressing सहितको House numbering System(Navigation based house Numbering system) लाई नगरका थप २ वडाहरु वडा नं ६ र ७ मा समेत आज देखि लागु गरिएको छ | सोहि क्रममा वडा नं ७ स्थित रहेको नगर कार्यपालिकाको कार्यालयमा डिजिटल घर नम्बर जडान गर्नु हुँदै नगर प्रमुख ज्यू !! यस पश्चात अब क्रमश बाँकी वडाहरुमा समेत विस्तार गर्दै लगिने नगरको योजना रहेको छ |