FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

धुलिखेल नगरपालिकाद्वारा प्रकासित "जनप्रतिनिधिका दुई बर्ष" नामक पुस्तक सार्बजनिकीकरण गर्नुहुँदै जिल्ला समन्वय समितिका प्रमुख श्री उद्धव केसी तथा नगर प्रमुख श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यु !!

स्थानीय तहको निर्बाचन भई स्थानीय सरकार गठन भएको २ बर्ष पुगेको अबसरमा धुलिखेल नगरपालिकाद्वारा प्रकासित "जनप्रतिनिधिका दुई बर्ष" नामक पुस्तक सार्बजनिकीकरण गर्नुहुँदै जिल्ला समन्वय समितिका प्रमुख श्री उद्धव केसी तथा नगर प्रमुख श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यु | जसमा जनप्रतिनिधिहरुले गरेका थुप्रै कामहरु मध्ये उत्कृस्ट १ सय ११ काम लाई समेटिएको छ |