FAQs Complain Problems

समाचार

धुलिखेल नगरपालिका नगर सभाको तेह्रौं अधिवेशन/बजेट अधिवेशन नगर सभाहलमा सम्पन्न !!

https://dhulikhelmun.gov.np/sites/dhulikhelmun.gov.np/files/styles/thumbnail/public/field/image/IMG_7688.JPG?itok=5-UeS2GL

धुलिखेल नगरपालिका नगर सभाको तेह्रौं अधिवेशन / बजेट अधिवेशन नगर सभाहलमा सम्पन्न !!सभाध्यक्ष ज्यूद्वारा आब २०८०/०८१ को लागि १ अर्ब १५ करोड १५ लाखको नीति,कार्यक्रम तथा बजेट प्रस्तुत !! सभाध्यक्ष ज्यूद्वारा प्रस्तुत बजेट एबं सभा सदस्य( उप-प्रमुख) ज्यूद्वारा छलफलका लागि प्रस्तुत आब २०७९/०८० को स्थिति समिक्षा प्रतिबेदन ,विनियोजन विधेयक २०८० तथा आर्थिक विधेयक २०८० सभाद्वारा सर्बसम्मत रुपमा पारित !!!