FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

धुलिखेल नगरपालिका बीच भगिनी सम्बन्ध स्थापित भएको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्गमा छिरी शेर्पा,उपाध्यक्ष टासी ल्हमु शेर्पा र कार्यपालिका सदस्यज्यूहरुको टोलिद्वारा धुलिखेल नगरपालिकाको भ्रमण !!

धुलिखेल नगरपालिका बीच भगिनी सम्बन्ध स्थापित भएको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्गमा छिरी शेर्पा,उपाध्यक्ष टासी ल्हमु शेर्पा र कार्यपालिका सदस्यज्यूहरुको टोलिद्वारा धुलिखेल नगरपालिकाको भ्रमण तथा धुलिखेलले गरेका असल अभ्यासबारे अन्तरक्रिया एबं छलफल !! साथै गाउँपालिकाले तहाँको आर्थिक विकास ,सामाजिक विकास ,पर्यटन विकास लगायतका विषयमा गर्न सकिने कार्यक्रम तथा योजनाहरुका विषयमा नगर प्रमुख ज्यूद्वारा सल्लाह सुझाब प्रदान !!