FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

धुलिखेल नगरपालिका भुमि व्यवस्थापन तथा नियमन शाखाबाट नक्शा पास संग सम्बन्धित सेवाहरु नगरसभाको कारणले गर्दा मिति २०७६/३/९ गते देखि ०७६/३/२० सम्म रोक्का रहने व्यहोरा जानकारी गराईन्छ |