FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

धुलिखेल नगरपालिका शिक्षा शाखाद्वारा मिति २०७६/९/२४ देखि २८ गते सम्म आयोजित शैक्षिक अबलोकन भ्रमण !!

धुलिखेल नगरपालिका शिक्षा शाखाद्वारा मिति २०७६/९/२४ देखि २८ गते सम्म आयोजित शैक्षिक अबलोकन भ्रमणका क्रममा नगर शिक्षा समितिका पदाधिकारी,धुलिखेल नगरपालिका शिक्षा शाखा प्रमुख ,सम्बन्धित शाखाका कर्मचारी, सामुदायिक बिद्यालयका प्र.अ,बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लगायतको टोलि द्वारा चितवन,बुटवल,र रोल्पाको लिवाङमा अबस्थित ५ वटा विभिन्न बिद्यालयहरुको अवलोकन तथा सो विद्यालयका प्र.अ हरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न !!!