FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

नगर विकास कोषको सहकार्यमा धुलिखेल नगरपालिकाको वडा नं ४ मा नेपालमै पहिलो पटक लागु गरिएको Street Addressing सहितको House numbering System(Navigation based house Numbering system) लाई वडाका बिभिन्न कार्यालयमा जडान गरि समुद्घाटन गर्नु हुँदै नगर प्रमुख ज्यू!!