FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

नेपालका लागि नर्वेका महामहिम राजदुत Ms. Torun Dramdal, Norwegain Agency for Development Corporation(Norad) का Director General Mr. Bård Vegar Solhjell सहितको टोलीद्वारा धुलिखेल नगरपालिका वडा नं ११ स्थित हनुमान उच्च माध्यमिक बिद्यालयको भ्रमण !!

नेपालका लागि नर्वेका महामहिम राजदुत Ms. Torun Dramdal, Norwegain Agency for Development Corporation(Norad) का Director General Mr. Bård Vegar Solhjell सहितको टोलीद्वारा धुलिखेल नगरपालिका वडा नं ११ स्थित हनुमान उच्च माध्यमिक बिद्यालयको समग्र बस्तुस्थितिको निरीक्षण एबं समग्न नगर भित्रका बिद्यालयका अवसर,सम्भावना र चुनौती बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न !!