FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

नेपाल सरकार शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्रालयको (EVENT) परियोजना ,बिश्व बैंकको आर्थिक सहयोगमा ग्लोबल ईन्सटिच्युट अफ होटल म्यानेजमेन्टले धुलिखेल नगरपालिकामा तालिम संचालन गर्ने सम्बधि बैठक !!

नेपाल सरकार शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्रालयको (EVENT) परियोजना ,बिश्व बैंकको आर्थिक सहयोगमा ग्लोबल ईन्सटिच्युट अफ होटल म्यानेजमेन्टले धुलिखेल नगरपालिका का सम्पूर्ण वडाहरुका बेरोजगार महिला दलित जनजाती वर्गलाई समेटेर वेटर तथा हाउस किपिंङ सम्बन्धि तालिम दिने सम्बन्धमा नगर प्रमुख ,वडा अध्यक्षज्यु सहितको बैठक !!!