FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

मिति २०७६ फागुन ५ गते धुलिखेल नगरपालिकाको ३४ औं स्थापना दिवस सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युको प्रमुख आतिथ्यतामा हुने भएकोले सम्पूर्ण महानुभाबहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ !!

भोलि मिति २०७६ फागुन ५ गते धुलिखेल नगरपालिकाको ३४ औं स्थापना दिवस तथा यस न.पाको काभ्रेभन्ज्याङमा निर्मित जननेता स्व.मदन भण्डारीको शालिक अनावरण तथा पार्क समुत्घाटन कार्यक्रम सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युको प्रमुख आतिथ्यतामा हुने भएकोले सम्पूर्ण नगरबासी,संघ/संस्था ,नागरिक समाज,पत्रकार शिक्षक,विद्यार्थी,कर्मचारी,बुद्धिजीवि लगायत सम्पूर्ण महानुभाबहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ | -धुलिखेल नगरपालिका