FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

विभिन्न विषयगत समितिको नियमित बैठक अन्तर्गत आज सामाजिक विकास समिति अन्तर्गतको स्वास्थ्य क्षेत्रको योजना ,चालु आबको अवस्था र आगामी आवको लागि कार्यक्रमको खाका तथा प्राथमिकता निर्धारण लगायत विबिध विषयमा छलफल कार्यक्रम संचालन हुँदै !!!