FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

विश्व स्वास्थ्य संगठनको हेडक्वाटर (WHO HQ) जेनेभाबाट हेल्थ साईन्टिस्ट सहित विश्व स्वास्थ्य संगठनको दक्षिणपुर्वी एसिया (WHO SERO) कार्यालय र विश्व स्वास्थ्य संगठन कार्यालय नेपालबाट NCD प्रमुख डा. ग्याम्पो सहितको टोलीद्वारा धुलिखेल नगरपालिकाको भ्रमण !!

विश्व स्वास्थ्य संगठनको हेडक्वाटर (WHO HQ) जेनेभाबाट हेल्थ साईन्टिस्ट सहित विश्व स्वास्थ्य संगठनको दक्षिणपुर्वी एसिया (WHO SERO) कार्यालय र विश्व स्वास्थ्य संगठन कार्यालय नेपालबाट NCD प्रमुख डा. ग्याम्पो सहितको टोलीद्वारा धुलिखेल नगरपालिकाको स्वास्थ्य गतिबिधिको अनुगमन,स्वस्थ शहर निर्माणमा सहयोग गर्ने प्रतिबद्दता सहित नगरले स्वास्थ्य क्षेत्रमा गरेका कार्यको प्रशंसा !! स्वास्थ्य शाखाद्वारा नगरको स्वास्थ्य नीति तथा कार्यक्रम र भावी रणनीति बारे प्रस्तुतीकरण। यसैबीच धुलिखेल नगरले २०२३ को अन्त सम्ममा स्वस्थ शहरको सदस्यता प्राप्त गर्दै छ।