FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

सबै पालिका प्रमुख ज्यूहरु कोरोना भाईरस Covid-19 रोकथाम,नियन्त्रण र व्यवस्थापन सम्बन्धमा सबै पालिकाहरुले गरेका कार्यहरु तथा प्रगति समिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा Video Conference मार्फत सहभागी हुनुहुदै !!

जिल्ला विपद व्यवस्थापन समिति काभ्रेको आयोजना तथा धुलिखेल नगरपालिकाको प्राविधिक सहयोगमा काभ्रे जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख ज्यूहरु संग जिल्ला समन्वय समिति प्रमुख ज्यू सहित कमाण्ड पोस्टका पदाधिकारी ज्यूहरु कोरोना भाईरस Covid-19 रोकथाम,नियन्त्रण र व्यवस्थापन सम्बन्धमा सबै पालिकाहरुले गरेका कार्यहरु तथा प्रगति समिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा Video Conference मार्फत सहभागी हुनुहुदै !!