FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

१०९ औ अन्तरास्ट्रिय महिला दिवसको अबसरमा धुलिखेल नगरपालिका द्वारा आयोजित कार्यक्रम !!

 सो कार्यक्रम मा रयाली ,झाकी तथा विभिन्न संस्कृतिक सहितका कार्यक्रम प्रस्तुत गरिनुका साथै महिलाहरुको क्षेत्रमा महत्वपूर्ण योगदानगर्ने संस्था तथा महिलाहरु लाई प्रमुख अतिथि नगर प्रमुख श्री अशोक कुमार ब्यान्जु तथा उपप्रमुख बिमला शर्मा ज्युले सम्मानपत्र हस्तान्तरण गर्नुभयो !!