FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

COVID -19 बाट सिर्जित परिस्थितिमा संघ,प्रदेश,तथा स्थानीय तहहरुले कसरी एकजुट भई काम गर्ने भन्ने बिषयमा उपभोक्ता हित संरक्षण मञ्चद्वारा आयोजित भर्चुअल बैठकमा सहभागी हुनुहुंदै नगरपालिका संघका अध्यक्ष एबं धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्यान्जु ज्यू !!

बिश्वब्यापी महामारीको रुपमा फैलिएको COVID -19 बाट सिर्जित परिस्थितिमा संघ,प्रदेश,तथा स्थानीय तहहरुले कसरी एकजुट भई काम गर्ने स्वास्थ्य,शिक्षा,कृषि लाई मध्यनजर गरि कसरी बजेट व्यवस्थापन गर्ने लगायतका बिषयमा छलफल गर्न उपभोक्ता हित संरक्षण मञ्चद्वारा आयोजित भर्चुअल बैठकमा सहभागी हुनुहुंदै नगरपालिका संघका अध्यक्ष एबं धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्यान्जु ज्यू,सो कार्यक्रममा संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी ज्यू,प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष ज्यू लगायत विभिन्न स्थानीय तहका प्रमुख ज्यूहरुको सहभागिता रहेको थियो !!